- टिमखबर सम्बाददाता

रुकुम पस्चिम । रुकुम पस्चिमको आठविसकोट नगरपालिका मा मेयर, उपमेयरका उम्मेदवार हरुले एउटै मतदान केन्द्रबाट मतदान गरेका छन । नगरपालिका मा एमाले- कांग्रेस गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार धिरेन्द्र कुमार बटाला, माओवादी केन्द्रका उम्मेदवार रवि केसी र अर्का गठबन्धन बाट उपमेयरका उम्मेदवार दिनेश चन्दले आठबिसकोट -९ सुन्दरपानी स्थित कालिका माविबाट मतदान गरेका हुन ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा यो समाचार तयार पार्दा सम्म ९ सय मत खसेको छ्। जम्मा २१ सय मतदाता रहेको सुन्दरपानी मतदान केन्द्रमा अझै ५० प्रतिशत मत खस्न बाँकि छ । यहाँ क र ख गरी दुईवटा मतदान केन्द्र रहेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार