काठमाडौं । धर्म प्रचार गरेको आरोपमा आज्ञात समूहले पटक पटक ज्यान मार्ने धम्कि दिदै आएका छन ।

इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट को प्रचारप्रसारमा लागेको भन्दै रुकुम पस्चिमका गोपाल बटालालाई देश छोड्न चेतावनी दिदै पटकपटक ज्यान मार्ने धम्कि आइरहेको पिडित बटालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार