- शंखर बुढाथोकी

शंखर बुढाथोकी रुकुम पश्चिम,, जिल्ला को आठबिसकोट नगरपालिका वडा नम्बर १४ पिपलचाैरमा सडक को अबस्था नाजुक भएको हुँदा सवारी साधनहरु लाई आवद जावद गर्न गाह्रो भएको छ ।

सरकारले राम्रोसँग ब्यबस्थापन गर्न नसकेको कारण सडक को अबस्था नाजुक भएको हो । बर्षात को समय भएकोले बाढी पहिरोले गर्दा सवारी साधन वारपार गर्न असहज भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार