नेपालका सन्जिव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वर्ल्ड मार्सल आर्टस् गेम्समा दोहोरो पदक जितेका छन् ।

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा ८.३ अंक जोड्दै सन्जिव पहिलो भएको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।

पोल्यान्ड दोश्रो तथा जर्मनी तेश्रो भए । सन्जिवले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनि चेक रिपब्लिकका खेलाडीलाई हराउदै कांस्य जिते ।

त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सन्जितले चाइनिज क्रिएटिभमा ९.२ अंक हासिल गर्दै स्वर्ण जिते । ट्रेडिसनल फम्समा सन्जितले थप १ कांस्य हात पारे । सबै खेल ,,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार