एन्फा अध्यक्षलाई पत्र लेख्दै गणेश थापाले भने- कार्यकारिणी समितिमा धारणा राख्न दिन माग

एन्फा अध्यक्षलाई पत्र लेख्दै गणेश थापाले भने- कार्यकारिणी समितिमा धारणा राख्न दिन माग

अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्वअध्यक्ष गणेश थापाले एन्फाको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्न दिन माग गरेका छन् । थापाले एन्फा अध्यक्ष अध्यक्ष कर्माछिरिङ शेर्पालाई मंगलबार पत्र लेखे...
बेल्टापु मेलामा वडा स्तरीय पुरुष भलिबलको उपाधि बाँफिकोट ४ ले हात पारेको छ ।

बेल्टापु मेलामा वडा स्तरीय पुरुष भलिबलको उपाधि बाँफिकोट ४ ले हात पारेको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा आयोजित खुला वडा स्तरीय पुरुष भलिबलको उपाधी बाँफिकोट गाउँपालिका वडा नम्बर ४ ले हात पारेको छ । आज भएको फाईनल खेलमा सानीभेरी गाउँपालिका वडा नम्बर ७ लाई ३...
सानोभेरी  गाउँपालिका ३ बेल्टापुमा आयोजित खुला पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मुसीकोट ले हात पारेको छ ।

सानोभेरी गाउँपालिका ३ बेल्टापुमा आयोजित खुला पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मुसीकोट ले हात पारेको छ ।

आज भएको फाईनलमा जाजरकोटको भेरी नगरपालिकालाई २ विकेटले पराजित गर्दै मुसीकोटले उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको भेरी नगरपालिकाले निर्धारित १२ओभरमा ८३ रनको विजय लक्ष दिएको थियो, जवाफि ब्...
आठविसकाेट नगरपालिकाले खेलाडि छनाैट प्रकृया पूरा गरेकाे छ ।

आठविसकाेट नगरपालिकाले खेलाडि छनाैट प्रकृया पूरा गरेकाे छ ।

रुकुम,पश्चिमकाे आठविसकाेट नगरपालिकाले पालिका स्तरिय भलिबल खेलाडि छनाैट प्रकृया पूरा गरेकाे छ । मुख्यमन्त्री रनिङ सिल्ड अनर्तगतकाे पालिका स्तिरय खेलाडि छनाैट गरि जिल्लामा पठाउने जिल्ला खेल्कुद विकास...
भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

लण्डन, साउन २४ गते । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै हुनुहुन्छ । उहाँले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गर्नुभएको छ ...
स्वर्ण जित्दै १३ वर्षीया निशियाले बनाइन् कीर्तिमान

स्वर्ण जित्दै १३ वर्षीया निशियाले बनाइन् कीर्तिमान

जापानकी १३ वर्षीया मोमीजी निशियाले टोकियोमा ओलम्पिकमा स्वर्ण पदक जित्दै इतिहास बनाएकी छिन् ।स्केटबोर्डिङतर्फ प्रतिस्पर्धा गरेकी उनले ब्राजिलकी १३ वर्षीया रायसा लेअललाई हराउँदै स्वर्णपदक जितेकी हुन् । ...
ट्रान्सफरफुटबलफुटबल लिग/कप मेसी बार्सिलोनामै रहने

ट्रान्सफरफुटबलफुटबल लिग/कप मेसी बार्सिलोनामै रहने

लियोनल मेसी सन् २०२६ सम्मका लागि बार्सिलोनामै रहन सहमत भएका छन् । यसअघि उनले क्लबबाट लिँदै आएको पारिश्रमिकको आधामै उनी नयाँ अनुबन्ध गर्न तयार भएका हुन् । गत जुन ३० मा मेसी र बार्सिलोनाबीचको अनुबन्ध...
युरोकप सेमिफाइनलमा स्पेन भर्सेस इटालीः कसको पल्ला भारी?

युरोकप सेमिफाइनलमा स्पेन भर्सेस इटालीः कसको पल्ला भारी?

युरोकप २०२० को सेमिफाइनलमा युरोपका दुई बलिया टिम इटाली र स्पेन आमनेसामने हुँदैछन्। दुई एलिट टिमबीचको यो सेमिफाइनल भिडन्त फाइनल सरह रोमाञ्चक हुनेछ। इटाली विश्व नं. १ टिम बेल्जियमलाई पराजित गर्दै सेम...
पौडी टोली जापानतर्फ

पौडी टोली जापानतर्फ

काठमाडौं : टोकियो ओलम्पिकको तयारीका लागि नेपाली पौडी टोली सोमबार जापान प्रस्थान गरेको छ। आगामी जुलाई २३ देखि सुरु हुने ओलम्पिकका लागि पौडीका एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार जापान प्रस्थान...
नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलको शानदार जित

नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलको शानदार जित

काठमाडौँ- स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ ।आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुर...